सङ्घर्ष समिति

ना. [सं.]

  1. स्वाधीनता, मौलिक अधिकार आदिको प्राप्तिका निम्ति आन्दोलन थाल्ने वा सङ्घर्ष सञ्चालन गर्ने समिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)