सङ्घर्षी

वि. [सं.]

  1. सङ्घर्ष गर्ने; सङ्घर्षरत।
  2. ऊष्मीभूत वा घृष्ट व्यञ्जन (स, ह)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)