सङ्घात

ना. [सं.]

  1. कुनै परिस्थिति वा प्रतिक्रियास्वरूप हुने ठुलो आघात; चर्को मानसिक ठक्कर।
  2. कुनै कामका निम्ति सङ्गठित दल; जमात।
  3. दुई वा दुईभन्दा बढी स्वरहरूको मेल (जस्तै- ऐ, औ आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)