सङ्घात्मक

वि. [सं.]

  1. सङ्घको प्रधानता भएको; सङ्घको रूप दिइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)