सङ्घार

ना. [सं. संहार]

  1. फजुल खर्च र जथाभाबी गरी भएभरको सम्पत्ति स्वाहा पार्ने काम; संहार।
  2. सबै थोक सिद्ध्याउने काम; सत्यानाश; बरबादी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)