सङ्घाराम

ना. [सं.]

  1. बौद्ध भिक्षुहरू निवास गर्ने मठ; विहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)