सङ्घीय संविधान

ना.

  1. आन्तरिक मामिलामा प्रायः स्वतन्त्र हुने तर परराष्ट्रनीति, रक्षा आदि प्रमुख आवश्यक विषयहरूका सम्बन्धमा केन्द्रीय वा सङ्घीय सरकारको अधीनमा रहने राज्य वा सङ्घको संविधान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)