सङ्घीयता

[सं.]

  1. सङ्घीय हुनाको भाव। (उदा. नेपालमा सङ्घीयताको परीक्षण हुन बाँकी छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)