सचेत

वि. [सं.]

  1. चेतना भएको वा चेत फर्केको; सजग; होसियार।
  2. विवेकपूर्ण; बुद्धिमान्।
  3. सहृदय; भावुक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)