सचिवी

ना.

  1. सचिवले गर्ने वा सँभाल्ने काम; सचिवको काम वा पद।
  2. सचिवको ढाँचा वा छाँट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)