सछी

ना.

  1. कुनै मालसामान बिक्री गर्दा माल कमसल ठहरेका खण्डमा फिर्ता गर्ने गरी दुवै पक्षको पत्यारपर्दो मानिसकहाँ जम्मा गरिने, मालधनीले पाउने मोलको केही रकम वा अंश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)