सज्नु

स.क्रि. [सं. सज्ज+नु]

  1. टुटेफुटेका वस्तुलाई बनाउनु; जीर्णोद्धार गर्नु।
  2. सजिसजाउ पार्नु; सिँगार्नु; सजाउनु।
  3. खसी पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)