सजिलो

वि. [सं. सु+जिलो]

  1. कम प्रयास वा परिश्रमले हुन सक्ने; सुगम; सरल।
  2. पाहिक परेको; मिल्दोजुल्दो; अनुकूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)