सजिवन

ना. [सं. शम्बरी]

  1. अँडिरका जस्ता पाँचकुने पात हुने, पहेँला फूल फुल्ने, फेद मोटो हुने एक जातको बोट वा त्यसैको अण्डाकार फल। २. तराई प्रदेशमा हुने अग्ला रुखमा लामा लामा बोडीका आकारका तरकारी खान हुने कोसा फल्ने एक रुख; त्यसैको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)