सजीव

वि. [सं.]

  1. जीव वा प्राण भएको; शरीरधारी; प्राणयुक्त।
  2. ओज वा तेज भएको; ओजस्वी।
  3. प्राणी; जीव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)