सजिसजाउ
वि. [सजि+सजाउ]
- राम्ररी सजाइएको; खुबै सिँगारिएको; सुसज्जित; अलङ्कृत।
- ठिकठाक परेको; प्रस्तुत; तयार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सजि+सजाउ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)