सञ्चलन

ना. [सं.]

  1. हिँडडुल गर्ने काम।
  2. कुनै पनि वस्तुको गति; कम्पन; हल्लाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)