सञ्चार

ना. [सं.]

  1. हिँड्ने वा घुम्ने काम; यात्रा; पर्यटन।
  2. आवतजावत गर्ने बाटो; मार्ग; पथ।
  3. कुनै वस्तु एक ठाउँबाट अर्को ठाउँमा लैजाने वा पठाउने काम।
  4. त्यस प्रकारका विविध साधन (डाँक, तार, पत्रपत्रिका, रेडियो, चलचित्र इ.)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)