सञ्चारक
वि.
- सञ्चार गर्ने; खबर, सूचना आदि फैलाउने।
- सङ्क्रमण गर्ने।
- पथप्रदर्शक; नेता।
- कुनै पनि सङ्क्रामक रोगको कीटाणुग्रस्त व्यक्ति, प्राणी वा माध्यम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)