सञ्चारिका

ना.

  1. सञ्चारकको स्त्रीरूप।
  2. कुटुनी; दूती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)