सञ्चार साधन

ना.

  1. दुई वा धेरै स्थान, व्यक्ति आदिका बिच सम्बन्ध स्थापित गर्ने साधन (तार, हुलाक, रेडियो, टेलिफोन, मोटर, जहाज आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)