सञ्चार विभाग

ना.

  1. सञ्चारसम्बन्धी काम वा साधनको व्यवस्था मिलाउने र आवश्यक नीतिनियम आदि कार्यान्वित गराउने सरकारी विभाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)