सञ्चालन समिति
ना.
- कुनै पनि सङ्घ, संस्था, दल आदिको उद्देश्यअनुरूप कार्यक्रमको निरूपण तथा निर्णय गरी आवश्यक व्यवस्था मिलाउने र तिनको कार्यान्वयनसमेत गराउने, सम्बन्धित सदस्यहरूमध्येबाट नियमानुसार गठित समिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)