सञ्चालित

वि. [सं.]

  1. व्यवस्थित तरिकाबाट सञ्चालन गरिएको; राम्ररी चलाइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)