सञ्चिता/सञ्चिति
ना.
- सञ्चित वा जम्मा गर्नाको क्रिया वा भाव; जोगाउने काम; बटुलाइ; सञ्चय।
- तह लगाउने काम; हेरविचार; सुरक्षा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)