सञ्जय

ना. [सं.]

  1. कौरव र पाण्डवको झिगडामा शान्तिपूर्ण सम्झौता गराउन प्रयत्नशील हुने र धृतराष्ट्रलाई महाभारतयुद्धको प्रत्यक्ष वर्णन सुनाउने उनैका विश्वस्त सारथि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)