सञ्चित कोष

ना.

  1. भविष्यका निम्ति आवश्यक कार्यलाई जम्मा पारिएको कुनै धन।
  2. सरकारलाई प्राप्त हुने सबै किसिमको राजस्व तथा राजस्वको धितो लिइएका सबै कर्जा र ऐनको अधिकार दिइएको जुनसुकै ऋण असुल हुँदा प्राप्त हुने धन आम्दानी बाँधेर राखिने सरकारी कोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)