सञ्चित

वि. [सं.]

  1. सञ्चय गरिएको; राम्ररी बटुलिएको; जोरजाम गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)