सञ्जात
वि. [सं.]
- कसैका साथ वा कसैद्वारा उत्पन्न; जन्मेको (जस्तो- वात-सञ्जात=हनुमान्)।
- प्रकट भएको; देखिएको; व्यक्त।
- पुराणका अनुसार एक प्राचीन जाति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)