सञ्जीवन

ना. [सं.]

  1. राम्रो वा स्वस्थ जीवन।
  2. कसैको सहवासमा जीवन बिताउने काम।
  3. पुनर्जीवन दिने एक बुटी; सञ्जीवनी।
  4. एक नरकको नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)