सञ्जीवनी

ना.

  1. मरेको व्यक्तिलाई पुनर्जीवित पार्ने भनिएको एक प्रसिद्ध अमृत।
  2. त्यस्तो बुटीविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)