सटासट

क्रि.वि. [अ.मू. सट्+आ+सट]

  1. कुनै काम छिटोछिटो गर्ने गरी; धमाधम।
  2. फुर्तीसाथ हिँड्ने चालले; फटाफट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)