सटीक

वि. [सं.]

  1. टीकाद्वारा अर्थ खुलस्त पारिएको; टीका वा व्याख्यासहितको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)