सट्ट

क्रि.वि. [अ.मू. सट्+ट]

  1. गर्नुपर्ने कामकुरो तुरुन्त वा सफाइका साथ गर्ने गरी।
  2. कुनै वस्तु झटपट सुटुक्क झिक्ने चालले।
  3. भएको वस्तु सबै सिद्ध्याउने गरेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)