सट्टक
ना. [सं.]
- अठार उपरूपकमध्ये एक; प्रवेशक, विष्कम्भक केही नहुने र प्रशस्त मात्रामा अद्भुत रसमात्रै पाइने प्राकृत भाषाको उपरूपकको एक भेद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)