सट्टाबिर्ता

ना.

  1. १९६२ सालमा सरकारबाट पाहिक पर्ने जग्गा हरण भई त्यसको सट्टामा दिइएको वा नयाँ मन्जुर गरिएको बिर्ता जग्गा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)