सट्टाबिदा

ना.

  1. सार्वजनिक बिदाका दिनमा काम गर्नुपर्ने कर्मचारीले अर्को कुनै दिनमा बिदा पाउने व्यवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)