सट्याकसुटुक
क्रि.वि. [(द्वि.) अ.मू. सुटुक्+अ]
- गरिएका कामकुरा छिपाएर वा कसैलाई स्पष्ट थाहा नदिईकन।
- आकलझुकल आउने वा जाने चालसँग।
- गोप्य कुराको धेरथोर सुइँको पाएर।
- गुप्ती कुरो वा व्यवहार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)