सठिया

वि. [साठी+इया]

  1. रोपेको साठी दिन वा दुई महिनामा पाक्ने र हुने। ना. त्यस्तरी पाक्ने धान, मकै आदि बाली वा अन्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)