सड्क्षिप्त
वि. [सं.]
- छोटकरीमा भनिएको वा लेखिएको।
- सारांश मात्र राखिएको; छोट्ट्याइएको; कम पारिएको।
- छोटकरी; छोटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)