सङ्क्रामक

वि. [सं.]

  1. एक ठाउँबाट अर्को ठाउँमा सर्दै वा फैलँदै जाने; सङ्क्रमण गर्ने।
  2. संसर्ग वा छुवाछुतद्वारा सर्ने; सरुवा (रोग, व्यथा आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)