सतार

वि.

  1. अग्लो र मोटोघाटो; खुब सप्रेको।
  2. लाज नभएको; नकच्चरो।
  3. कसैलाई नटेर्ने; उन्मत्त।
  4. एक गाउँको नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)