सतार्नी

ना.

  1. फौजदारी अड्डामा बापतीलाई केर्ने स्त्री (नुवाकोट जिल्लाको तामे सतार गाउँकी गङ्गी खड्किनी फौजदारी अड्डामा सर्वप्रथम त्यस्तो काम गर्ने सिपाहीको पदमा भर्ना भएकीले त्यसै सन्दर्भअनुसार)।
  2. लाज नभएकी; निर्लज्ज; बेसरम (स्त्री)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)