सतास
ना. [सं. सत्त्व+आस]
- नदीले बगाई खेतमा फ्याँकेको काठकसिङ्गर; घाँसफुस आदि वस्तु।
- खुब सप्रेको वा बढेको (बाली)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. सत्त्व+आस]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)