सत्कुल

ना. [सं.]

  1. असल कर्मबाट लोकमा नाम चलेका व्यक्तिहरू जन्मेको कुल; उच्च कुल; ठुलो घराना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)