सत्कृत
वि. [सं.]
- सत्कार वा स्वागत गरिएको; सम्मानित।
- उचित रूपले गरिएको; राम्ररी गरिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)