सत्तम
वि. [सं.]
- कुनै मनुष्यजातिमा सबैभन्दा उत्तम वा सर्वश्रेष्ठ वर्ग (जस्तो- द्विजसत्तम, ब्राह्मणसत्तम)।
- परम पूज्य; विशेष आदरणीय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)