सत्तरिऔँ/सत्तरियौँ

वि. [सतरी+औँ/यौँ]

  1. सत्तरीको सङ्ख्यामा पर्ने; सत्तरी सङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)