सत्तरी

ना. [सं. सप्तति]

  1. उनान्सत्तरीपछिको सङ्ख्या वा गन्ती; ७०-को अङ्क।
  2. साठी र दश जोड्दा हुने सङ्ख्याको; सातको दशगुना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)