सत्तरी
ना. [फा. शहतीर]
- दलिनहरू अड्याउन घरको गारामा वारपार राखिने काठ, फलाम आदिको निदाल; लामो, ठुलो र मोटो काठ।
- धेरै ठुलो; बडेमाको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. शहतीर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)